The Egg

The egg - Nepali Translation Original by Andy Weir तिमी घर जाँदैथियौ जब तिम्रो देहान्त भयो। यो एउटा कार दुर्घटना थियो। केही उल्लेखनिय नभएपनी यो घातक थियो। तिमीले एउटी पत्नी र दुईजना बच्चाहरु लाई पछी छाड्यौ। डाक्टरहरुले तिमीलाई बचाउन सक्दो प्रयत्न गरे तर सफल भएनन्। तिम्रो शरीर यती हद सम्म चकनाचुर भएको थियो कि राम्रै भयो तिमी यहाँ छौ। अनी तिम्रो भेट मसँग भयो। “के….. के भयो?” तिमीले सोध्यौ। “म कहाँ छु?...

April 26, 2020